बिहीबार, २१ मंसिर २०८०

चितवनमा देवः विकास बैंकको शाखा स्थापना

समयपोष्ट २०७३ असोज २१ गते ३:४८

देवः विकास बैंक लिमिटेडले चितवनको कालिका नगरपालिकास्थित खोलेसिमलमा शाखा स्थापना गरेको छ। यो शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालय संख्या ३७ पुगेको छ । बैंकले हाल कृषि कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा, विभिन्न व्यवसाय सञ्चालन गर्न व्यवसायिक कर्जा साथै विभिन्न बचत योजना मार्फत बैंकिङ सेवा प्रदान गरेको जानकारी दिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री