शुक्रबार, १४ वैशाख २०८१

दशैँपछि खुल्यो सुनचाँदी बजार,कतिमा हुँदै छ कारोबार ?

समयपोष्ट २०७७ कार्तिक १३ गते १३:४३

Advertisement

बडा दशैँका कारण बन्द सुनचाँदी बजार आजबाट खुलेको छ ।

बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री