शनिबार, १५ वैशाख २०८१

दसैंले नेपालीको समृद्धि र राम्रो भाग्य ल्याओस् : भारतीय राजदूत

समयपोष्ट २०७७ कार्तिक १० गते ११:४१

Advertisement

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई नेपाली भाषामा दसैंको शुभकामना दिएका छन् ।

उनले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामना गरेका छन् ।

‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस् ’ -नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री