शुक्रबार, १४ वैशाख २०८१

कोरोना संक्रमणबाट फिल्म छायाकार मास्केको निधन

समयपोष्ट २०७७ कार्तिक १ गते १६:२९

Advertisement

कोरोना संक्रमणबाट नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ ।

८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको हो ।

कोरोना संक्रमणका कारण निधन भएका मास्के नेपाली फिल्मको पहिलो नेपाली छायाकार हुन् ।

विगत ७ वर्षदेखि मृगौलाको बिरामी मास्केमा आइतबार बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा उपचार हुँदै गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । उनको शुक्रवार नै पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री