बुधबार, १८ असार २०८२

हात्तीमाथि योग गर्दा गर्ल्याम्मै लडे बाबा रामदेव ! (भिडियोसहित)

समयपोष्ट २०७७ असोज २८ गते २१:००

Advertisement

हात्तीमाथि बसेर योग गर्दा गर्दै योगगुरु बाबा रामदेव लडेका छन् । उत्तर प्रदेशको मथुरामा भएको यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा बाबा रामदेव हात्तीमाथि बसेर योग गरिरहेका देखिन्छन् । जब हात्ती हल्लिन्छ तब रामदेव माथिबाट भुईमा खस्नपुग्छन् ।

https://www.facebook.com/BBCnewsNepali/videos/351535222834980

 

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री