
कोरोना भाइरसको संक्रमणबाट २० वर्षीय युवकको ज्यान गएको छ ।
कुनै दीर्घरोग नभएका ती युवक नौ महिनादेखि लागु औषध मुद्धामा जिल्ला कारागार शाखा विराटनगरमा थुनामा थिए ।
कोशी अस्पताल विराटनगरका अनुसार कोरोना संक्रमणका कारण हिजो अस्पताल भर्ना भएका ती पुरुषको आज उपचारका क्रममा मृत्यु भएको हो ।







प्रतिक्रिया