
भारतले नेपाललाई ४१ वटा एम्बुलेन्स सहयोग गरेको छ ।
शुक्रबार भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औँ जन्मजयन्तिको अवसर पारेर भारतले एम्बुलेन्स सहयोग गरेको हो ।

भारतीय राजदुतावासमा आयोजित एक कार्यक्रममा नेपालका २९ जिल्लामा काम गरिरहेका विभिन्न गैह्र नाफामुलक संघ सस्थालाई एक्बुलेन्स हस्तान्तरण गरियो ।










प्रतिक्रिया