बिहीबार, १३ वैशाख २०८१

बिहेको पाँच दिनपछि वेहुला हराएपछि..

समयपोष्ट २०७४ कार्तिक १ गते ३:२४

 बिहेलगत्तै बेहुला हराएपछि आफन्तहरु चिन्तित बनेका छन् । पाणिनी गाउँपालिका ५ मैदानका ३० बर्षीय बेहुला हरिप्रसाद भट्टराई  बिवाह भएको पाँच दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए ।

Advertisement

हराएको आठ दिन भएसक्दा पनि उनको बारेमा कुनै जानकारी आउन नसकेको आफन्तले बताएका छन् । सोही गाउँपालिका ४ पटौटीकी २१ बर्षीया विष्णु घिमिरेसँग असोज १६ गते भट्टराईको  विवाह भएको थियो ।

वेहुला नवलपरासीको डेढ मावि डेढगाउँमा निमावि तहमा गाणित बिषयका स्थायी शिक्षक हुन् । उनी आफन्तलगायत कसैको सम्पर्कमा नआएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे ।  नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री