शुक्रबार, ७ वैशाख २०८१

सिद्धार्थ क्यापिटलको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बिक्री खुला

समयपोष्ट २०७४ असोज २५ गते ६:२९

सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बुधबारदेखि बिक्री खुलेको छ ।  क्यापिटलले एक अर्ब २० करोडको सामुहिक लगानी कोषको १२ करोड इकाई  निस्कासन गरेको हो।लगानिकर्ताले  छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ८ गतेसम्म आवेदन दिन दिनसक्नेछन् । इकाईमा न्युनतम एक सय इकाई अर्थात एक हजार रुपैयाँदेखि अधिकतम २४ लाख इकाईका लागि २ करोड ४० लाख रुपैयाँँ बराबरको आवेदन दिन सकिनेछ । आस्वा सेवा प्रदायक सबै बैक बित्तीय संस्थाबाट आबेदन दिन सकिने कम्पनीले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री