बिहीबार, १३ वैशाख २०८१

निर्वाचन सार्ने सरकारको यस्तो छ प्रस्ताव

समयपोष्ट २०७४ असोज २४ गते ४:०३

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् ।

Advertisement

यस्तो छ प्रस्ताव:

अहिले दलहरु आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब छ । समानुपातिक र प्रतक्ष्यतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्नेजस्तो देखिन्छ ।

यो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थिगित गरेर २१ गते एउटै चरणमा गर्दा कत्तिको उपयुक्त हुन्छ ? नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री