शनिबार, १५ वैशाख २०८१

भूकम्पपीडितको घर निर्माणका लागि नयाँ ब्यवस्था,धितो जमानीबाट पनि पिडितलाई ऋण उपलब्ध गराईने

समयपोष्ट २०७४ असोज २३ गते ७:०८

मन्त्रिपरिषद्को आजको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । 

Advertisement

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निब्र्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिए । 

बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णयसमेत गरेको मन्त्री कार्कीले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री