मंगलबार, ११ वैशाख २०८१

बलात्कारी बाबा राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

समयपोष्ट २०७४ असोज १८ गते ३:२५

भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

अगस्ट महिनामा धर्मगुरु राम रहिमलाई अदालतले २० बर्ष अगाडी आफना दुई महिला अनुयाइलार्य बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका अरोपित मध्ये हनीप्रीत ईन्सान पनि एक रहेको भारतीय प्रहरीले बताउँदै आएको थियो । 

उक्त हिंसामा ३८ जनाको मृत्यु भएको थियो । राम रहनि सिंह पक्राउ परेलगत्तै उनी बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री