शनिबार, १५ वैशाख २०८१

विशाल बजारको सटर भाडामा भ्रष्टाचार

समयपोष्ट २०७४ असोज १७ गते ३:०२

सर्वोच्च  अदालतले न्युरोडस्थित विशाल बजारको सटर भाडामा भ्रष्टाचार भएको ठहर्याएको छ । विशाल बजार कम्पनी सञ्चालक  समितिमका तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाई देवेन्द्रलाल श्रेष्ठ र निजी सचिव रमेशमान श्रेष्ठले सटर भाडाका क्रममाभ्रष्टाचार गरेको गत जेठमा भएको फैसलाको पुर्णपाठमा उल्लेख छ । 

Advertisement

मुद्धाको फैसलाका क्रममा सर्वोच्चले सरकारको लगानी रहेको कम्पनीहरुका पदाधकारीहरु सार्वजनिक पदमा रहेका ब्यक्ति मानिने नजिर प्रतिपादन गरेको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्राकृतिकका निकायमा हुने भ्रष्टातारमाथि छानविन गर्न पाउने मानयता पनि सर्वोच्चले स्थापित गरिदिएको छ । कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया

सम्बन्धित सामाग्री