बिहीबार, १३ वैशाख २०८१

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो २२.५० प्रतिशत लाभांश

समयपोष्ट २०७६ कार्तिक ४ गते १६:४४

Advertisement

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८७ औं बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले शेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री