सेयर बजार ६.७७ अंकले बढ्यो
समयपोष्ट
२०७५ भदौ २६ गते ९:२३
मंगलबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसुचक ६.७७ अंकले बढेर १२१७.६५ अंकमा पुगेको छ । आज सेयर बजारमा १ सय ६७ कम्पनीका १० लाख कित्ता सेयर ३३ कारेड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर एन आई सि एशिया बैंकको किनबेच भयो ।
आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् ।आज फाइनान्स ०.२६ र निर्जिवन बिमा समुह ६५.२८ अंकले घटेका छन् ।
आज बाणिज्य बैंक समुह ७.२३,ब्यापार ०.८४,होटल ४९.४८,विकास बैंक १५.६४,जलविद्युत २.८५,उत्पादनमुलक समुह २४.७,अन्य ३.७२,लघुवित्त ११.८ र जीवन बिमा समुह १८.६३ अंकले बढेका छन् ।
प्रतिक्रिया