शनिबार, ८ वैशाख २०८१

नेपाली हिरोइनको अमेरिकी लुक्स

समयपोष्ट २०७५ भदौ २० गते ७:४८

पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले फिल्मी जगतमा खासै सफलता हात पार्न सकिनन् । फिल्मी जगतमा जम्न नसकेकी उनी हाल अमेरिकामा छिन् । क्यालिफोर्निया भ्रमण गरिरहेकी जोशीले सेक्सी अन्दाजमा तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री