शुक्रबार, १४ वैशाख २०८१

यस्तो छ आजको सुनचाँदीको मुल्य

समयपोष्ट २०७५ भदौ १८ गते ६:०४

सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । आज सुनको मुल्य ५७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन ५७ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री