सूर्य कुण्ड हाइड्रोपावरको शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक नियुक्त
समयपोष्ट
२०८० भदौ २९ गते १७:३५
सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडको शेयर निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
सो सम्बन्धी सम्झौतामा बुधबार सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया