आइतबार, ६ जेठ २०८१

आइएमई र क्रिस्टल डाइग्नोस्टिकबिच सम्झौता

समयपोष्ट २०७९ भदौ २८ गते २०:०९

Advertisement

आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबिच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ ।

नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौता मार्फत आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनुहुनेछ ।

हालको निम्ती ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नुहुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री