मंगलबार, २५ वैशाख २०८१

हिमालयन बैंक एशियन विकास बैंकद्धारा सम्मानित

समयपोष्ट २०७९ भदौ २७ गते १३:५०

Advertisement

हिमालयन बैंक नेपाललाई एशियन विकास बैंकले टि एस सी एफ पी अवार्ड २०२२ लिडिंग बैंक इन नेपालबाट सम्मानित गरेको छ ।

बैंकले हिमालयन बैंकलाई एशिया प्रसान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रर्वद्धन गर्न प्रभावकारी भुमिकाको सम्मान गर्दै उक्त अवार्डबाट सम्मानित गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबीद्धारा सेप्टेम्बर ६ मा सिंगापुरमा आयोजित ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री