शनिबार, १५ वैशाख २०८१

सकियो एमालेको केन्द्रीय समिति बैठक

समयपोष्ट २०७८ असोज १० गते १९:१२

Advertisement

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सम्पन्न भएको छ ।

बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो ।

यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री