बुधबार, १२ वैशाख २०८१

८५ सहसचिवको सरुवा

समयपोष्ट २०७८ भदौ २९ गते १८:१३

Advertisement

सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री