मंगलबार, ४ वैशाख २०८१

‘न त कुनै ड्रग्स लिएकी छु,न त मरो यौन शोषण भयो ’

एजेन्सी २०७८ भदौ २७ गते ६:४५

Advertisement

पोर्नोग्राफी गरेको अभियोगमा व्यापारी राज कुन्द्रा गिरफ्तारीमा परेपछि बलिउडमा पोर्नोग्राफीको चर्चा फेरि बढेको छ । सोही प्रसंगमा जोडिन आएकी छिन् मोडल गहना वशिष्ट ।

गहनालो एउटा न्युड फोटो सुट गराएकी छिन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । कतिले यो फोटो पनि राज कुन्द्राले नै गराएको टिप्पणी गरे ।

तर, गहना न्युड फोटो कसैको करकापमा नभएर आफ्नै रहरमा गरेको बताउछिन् । ‘यो फोटो फुट मैले आफ्नै मर्जीले गराएको हुँ । फोटो सुट गर्दा म पुरै होसमा थिए । एक गिलासँ जुस पनि पिएकी छैन । न त कुनै ड्रग्स लिएकी छु । न त मरो यौन शोषण भयो ।’

फोटोसुट वारे थप प्रष्ट पार्दै उनी भन्छिन् ‘यो फोटो हायात रिजेन्सीमा गरिएको थियो । फोटो सुट गर्दा २० जना भन्दा बढीको टिम थियो । म अटोमा गएको थिएँ र अटोमै फर्किएको थिएँ ।’ आफु एउटा सामान्य कलाकार भएको भन्दै फोटो सुट वापतको पारिश्रमिक पनि पाएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री