शुक्रबार, १६ चैत २०८०

हिमस्टारको ‘सबै ह्याप्पी सबै लक्की’ अफर घोषणा

समयपोष्ट २०७३ असोज ९ गते ४:०९

हिम इलेक्ट्रोनिक्सले हिमस्टार इलेक्ट्रोनिक्स तथा होम अप्लाएन्सका आधिकारिक बितरकले हिमस्टार होम अप्लाएन्समा ‘सबै ह्याप्पी सबै लक्की’ योजना सार्वजनिक गरेको छ ।

Advertisement

नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर, कम्पनीले हिमस्टारका रेफ्रिजेरेटरहरु, एलईडी टिभीहरु तथा चेस्ट फ्रिजरहरुमा ग्यारेण्टी गरिएका उपहारहरु ग्राहकहरुले प्राप्त गर्न सक्ने घोषणा गरेको छ ।

खरिदकर्ताहरुले ३९ इन्च, ४० इन्च र ५० इन्चको हिमस्टार एलईडी टिभीको खरिदमा हिमस्टार राइसकुकर प्राप्त गर्नेछन् । यस्तै १९ इन्च, २० इन्च, २२ इन्च, २४ इन्च र ३२ इन्चको एलईडि टिभीको खरिदमा विण्ड चीटर निःशुल्क प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री