शुक्रबार, १४ वैशाख २०८१

सारा दोष रियामाथि थोपर्दै रकुलप्रितले दिईन् यस्तो बयान

समयपोष्ट २०७७ असोज ९ गते १६:५४

Advertisement

बलिउड अभिनेत्री रकुल प्रित सिंहले ड्रग्स केशमा बयान दिएकी छिन् ।

उनले बयानका क्रममा आफुले कहिले पनि ड्रग्स नलिएको बताएकी छिन् ।

उनले रिया चक्रवर्तिसंगको च्याट बारे बताउँदै रियाले आफ्नो घरमा आएको बेला ड्रग्स लुकाएको र सोही ड्रग्स उनले मागेको बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री