लामो दुरीको यातायात असोज १ गतेदेखि सञ्चालनमा, ५० प्रतिशत बढ्यो भाडा

सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निणर्य गरेको छ ।

Advertisement

जसमा व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री