उपत्यकामा थप एक कोरोना संक्रमितको निधन भएको छ ।
शुक्रबार ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना संक्रमितको निधन भएको हो ।
निधन हुँनेमा काठमाडौंका ६३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया