बिहीबार, १३ वैशाख २०८१

फ्युचर होम नेपाल चिल्ड्रेन सेन्टरलाई एशियन लाईफ इन्स्योरेन्सद्धारा खाद्य सामाग्री सहयोग

समयपोष्ट २०७७ भदौ २४ गते १६:०२

Advertisement

एशियन लाईफ इन्स्योरेन्सले कागेश्वरी मनोहरामा रहेको फ्युचर होम नेपाल चिल्ड्रेन सेन्टरलाई खाद्य सामाग्री सहयोग गरेको छ ।

कम्पनीले बुधबार एक कार्यक्रमकाबीच फ्युचर होम नेपाल चिल्ड्रेन सेन्टरलाई खाद्य सामाग्री सहयोग गरेको हो ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्र्तगत यस्ता सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री