शुक्रबार, १६ चैत २०८०

बुर्तीवाङ र गल्याङमा लक्ष्मी बैंकका शाखा

समयपोष्ट २०७३ असोज २ गते ३:५२

 लक्ष्मी बैंकले दुई स्थानमा शाखा खोलेको छ । बैंकले वागलुङ्गको बुर्तीवाङ र स्याङ्जाको गल्याङमा शाखा खोलेको छ ।नयाँ दुई शाखासहित बैंकको ५४ वटा शाखा कार्यलय पुगेको छ । बैंकका दुई विस्तारित काउन्टर र ७३ वटा एटिएम छन् ।
बैंकले त्यहाँ निक्षेप संकलनका साथै व्यक्तिगत तथा साना व्यवसाय गर्नेहरुलाई कर्जा लगानीमा प्राथमिकता दिने जनाएको छ । बैंकले त्यहाँ साना व्यवसाय र ब्यवसायिक कृषिमा कर्जा लगानी गर्ने जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री