
पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन भएको छ ।
बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत ७० वर्षीय चालिसेको आज बिहान निधन भएको हो ।
उनी मुटु सम्बन्धि रोगबाट ग्रसित थिए । उपचारकै क्रममा उनमा कोरोना संक्रमण पोजेटिभ आएको थियो।









प्रतिक्रिया