शनिबार, ८ वैशाख २०८१

भारतीय अभिनेत्री प्रियंका चोपडा यस वर्ष फोब्र्स म्याग्याजिनको लिष्टमा 

समयपोष्ट २०७३ भदौ ३१ गते १०:०६


फोब्र्स म्याग्याजिनले यस वर्षको सबै भन्दा बढी पैसा कमाउने टि भी एक्ट्रेसको लिष्ट सार्वजनिक गरेको छ ।  लिष्टमा  भारतीय अभिनेत्री प्रियंका चोपडा पनि परेकी छिन् ।

sofia-f

Advertisement

 यस लिष्टमा कोलम्वियन अमेरीकन एक्ट्रेस सोफिया बेरगारा लगातार पाँच वर्ष देखि टप लिष्टमा रहेकी छिन् । सोफिया साल भरीमा ४३ मिलियन अमेरीकी  डलर कमाउछिन् ।

BEVERLY HILLS, CA - JANUARY 10:  Actress Kaley Cuoco attends InStyle and Warner Bros. 73rd Annual Golden Globe Awards Post-Party at The Beverly Hilton Hotel on January 10, 2016 in Beverly Hills, California.  (Photo by Frazer Harrison/Getty Images)

दोस्रो नम्वरमा परेकी छिन् अमेरीकाकी केली कुक जसले एक सालमा २४.५ मिलियन अमेरीकी  डलर कमाउछिन् ।  

mindy-kaling-f                                                      


मिंडी कालिंग उनले १५ मिलियन अमेरीकी डलर कमाउछिन् ।फोब्र्स लिस्टमा उनी तेस्रो नम्वरमा परेकी छिन् । 

ellen-pompeo-messy-updo-pink-lips


त्यस्तै  चौथो नम्वरमा परेकी एक्ट्रेस एलेन पोम्पो   १४.५ मिलियन अमेरीकी डलर कमाउछिन ।  

mariska-h-435-f


एक्ट्रेस मरिस्कोको  कमाई  पनि १४.५ मिलियन अमेरीकी डलरनै रहेको छ । उनलाई  फोब्र्स पाचौ नम्वरमा राखेको छ ।

kerry-f


छैठौ नम्वरमा परेकी केरी वाशिग्टनको कमाई १३.५ मिलियन अमेरीकी डलर रहेको छ ।

stana-katic-f


१२ मिलियन अमेरीकी डलर कमाउने स्टेना यो लिष्टमा सातौ नम्वरमा छिन् । 

priyanka_chopra_-f


भारतीय अभिनेत्री प्रियंकाको कमाई ११ मिलियन अमेरीकी डलर रहेको छ । यो लिष्टमा प्रियंकाले पहिलो पटक आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उनी लिष्टको आठौ नम्वरमा छिन् ।

julianna-margulies


१०.५ मिलियन अमेरीकी  डलर कमाउने जुलियाना मार्गुलीस यस लिष्टमा नवौ नम्वरमा छिन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री