शुक्रबार, १४ वैशाख २०८१

इन्टेक्सको स्कृन स्क्र्याचमुक्त स्मार्टफोन

समयपोष्ट २०७३ भदौ २९ गते ३:३०

इन्टेक्सले स्कृन स्क्र्याचमुक्त स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ। अक्वा सिरिजमा भित्रिएको ‘अक्वा रिङ’को मूल्य ९ हजार १ सय ९९ रुपैयाँ रहेको छ।

Advertisement

अगाडि र पछाडि दुबै क्यामरा ५ मेगापिक्सलको रहेको छ। सेल्फीका शौखिनदारका लागि पनि स्मार्टफोन उपयोगी रहेको कम्पनीको भनाई छ। 

यसको डिस्प्ले ५ इन्चको छ। १ जिबी क्षमताको र्याम स्मार्टफोनमा छ। १. ३ गिगाहर्ज क्वाडकोर प्रोसेसरमा चल्ने स्मार्टफोनमा २४ सय ५० एमएएच पावरको ब्याट्री छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री