बिहीबार, १५ चैत २०८०

सिटिजन्स बैंकलाई ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि

समयपोष्ट २०७३ भदौ २९ गते ३:२७

सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि पाएको छ। कूल ९ विधाहरुमा बैंक, फाइनान्स र बिमा कम्पनीहरुलाई पुरष्कार वितरण गरिएकोमा सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि पाएको हो। 

Advertisement

सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कंग्रेसको कार्यक्रममा एसिया बैंकिङ, फाइनान्सियल सर्भिस एण्ड इन्स्योरेन्स एक्स्लेन्स अवार्ड २०१६ द्वारा बैंक, फाइनान्स तथा बिमा कम्पनीहरुलाई सम्मान गरिएको हो।  यस अघि पनि इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्स् अफ नेपालद्वारा वितरित ‘बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बिपिए) २०१५ बाट बैंक सम्मानित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री