बिहीबार, १३ वैशाख २०८१

पाँच वर्षमा भित्रियो खर्बको सुन

समयपोष्ट २०७३ भदौ २९ गते ३:१९

पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ । यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको हो । उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वार्षिक ८० हजार नौ सय २१ रुपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुननमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६८र६९ मा ५७ हजार तीन सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अबै ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन् ।

Advertisement

अन्नपूर्ण पोष्ट दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री