शनिबार, ८ वैशाख २०८१

रिलायबल माइक्रोफाइनान्सको सेयरमूल्य कतिमा भयो समायोजन ?

समयपोष्ट २०७४ असोज १० गते ६:३३

रिलायबल माइक्रोफाइनान्सको सेयरमूल्य मंगलबार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीले वितरण गरेको १३.३३ प्रतिशत बोनस सेयरलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

Advertisement

नेप्सेका अनुसार  रिलायबल माइक्रोफाइनान्सको १३.३३ प्रतिशत बोनस सेयरपछि समायोजित सेयरमूल्य दुई हजार एक सय रुपैयाँ कायम भएको छ ।

कम्पनीको १८० दिनको सेयरमूल्यलाई आधार मान्दा माइक्रोफाईनान्स औसत आधारमूल्य १५६३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री