बिहीबार, १३ वैशाख २०८१

१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने

समयपोष्ट २०७४ असोज ४ गते ३:१५

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ ।

Advertisement

यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो । 

वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री