सन्राइज बैंकको १२ औं वार्षिक उत्सवमा सरसफाइ कार्यक्रम
समयपोष्ट
२०७६ असोज १० गते १०:५५
सन्राइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
“सफा रहौं सफा राखौं-हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का ,कावश्वती, तुल्सीपुर, दारचुला र जुम्ला शाखाहरुबाट बिहीबार सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।
प्रतिक्रिया