शनिबार, ८ वैशाख २०८१

श्री एयरलाइन्सको दशैँ तिहार अफर : ८५ बर्ष पुगेकालाई ५ सय रुपैयाँमै उडान सेवा

समयपोष्ट २०७६ असोज ६ गते १४:३४

Advertisement

वायुसेवा कम्पनी श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई हवाई भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ।

कम्पनीले घटस्थापनादेखि ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पाँच सय रुपैयाँमै उडान सेवा दिने भएको हो ।

७५ वर्ष माथिका सर्वसाधरणलाई फ्युल सरचार्ज र ट्याक्स बाहेक ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

घटस्थापनादेखि सुरु हुने स्किम छठसम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री