आइतबार, ११ साउन २०८२

महिन्द्राको ट्रयाक्टर किन्दा उपहारै उपहार

समयपोष्ट २०७६ असोज ३ गते १२:१०

महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले ट्रयाक्टर किन्दा अब परिवार दङ योजना अफर छ।

चाडपर्वलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो।

योजना अनुसार ईभो, नोभो, र जिभो लगायतका ट्रयाक्टर किन्दा डबल डोर फ्रिज तथा ट्रयाक्टर चालकले सामसुङको एन्ड्रोइड स्मार्टफोन पक्का पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बम्परमा पुरस्कारमा महिन्द्राको १२५ सीसीको गुस्टो स्कुटर पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री