सोमबार, १७ वैशाख २०८१

त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएका हेलिकप्टरबाट तेल चोरी !

समयपोष्ट २०७६ असोज १ गते ११:०२

Advertisement

त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएका दुई हेलिकप्टरबाट तेल चोरी भएको छ ।

त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखेका प्रभु हेलिकप्टरबाट ७ सय लिटर र हेली एभरेष्टको हेलिकप्टरबाट ४ सय लिटर तेल चोरी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री