बिहीबार, १५ चैत २०८०

नेशनल लाइफले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७६ भदौ २० गते १२:०५

Advertisement

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ नाफाबाट २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि आगामी हुने साधारणसभबाट पारित गर्ने छ।

कम्पनीले चुक्ता पुँजी तीन अर्ब रुपैयाँको २.५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्त पुँजी तीन अर्ब ८ करोड रुपैयाँ कायम हुनेछ। लगानीकर्ताले नगद लाभांश बापत ३६ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री