शुक्रबार, १४ वैशाख २०८१

सानिमा बैंकले १६ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७४ भदौ १९ गते ११:३४

सानिमा बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्ताहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको  हो । बैंकको चुक्ता पूँजी छ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

Advertisement

बोनस बोनस सेयर वितरण पश्चात बैंकको पूँजी  आठ अर्ब रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३२ करोड खुद मुनाफा आर्जन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री