शनिबार, ८ वैशाख २०८१

हिमालयन पावरको सेयर कारोबार आईतबारबाट खुल्दै

समयपोष्ट २०७४ भदौ २ गते ८:२०

हिमालयन पावर पार्टनरको सेयर कारोबार भाद्र ४ गते आइतबारबाट खुल्ने भएको छ । कम्पनीले यसै साता नेप्सेमा एक करोड ६ लाख ५४ हजार कित्ता सेयर सूचीकरण गराएको थियो ।

Advertisement

नेप्सेले कम्पनीको पहिलो कारोबार लागि एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री