शनिबार, १५ वैशाख २०८१

सेयर बजारमा सामान्य सुधार,नेप्से २.८९ अंकले बढ्यो

समयपोष्ट २०७४ साउन २३ गते १०:३४

सोमबार नेप्से २.८९ अंकले बढेर १६६७.९४ विन्दुमा उक्लिएको छ । यसदिन १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता सेयर ९४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन नागरिक लगानी कोषको सेयर सबैभन्दा बढी ६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । 

Advertisement

सोमबार बाणिज्य बैंक समुह उपसुचक ०.५२ अंकले , जलबिद्युत् र उत्पादनमुलक क्षेत्रको उपसुचक १०.५३ र ३.४४ अंकले घटेका छन् । त्यसैगरि विकास बैंक समुह,होटल समुह,वित्तिय समुह,विमा समुह र अन्य समुह उपसुचक बढेका छन् । 

सबैभन्दा बढी लुम्बिनी विकास बैंकका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन् भने सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका शेयरसेयर बजारमा सामान्य सुधारधनीले १० प्रतिशत गुमाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री