शुक्रबार, १४ वैशाख २०८१

प्राइम कर्मसियल बैंकको नाफा ३२.९० प्रतिशतले बढ्यो

समयपोष्ट २०७४ साउन २० गते ९:४५

प्राइम कर्मसियल बैंकले गत आर्थिक बर्षमा  १ अर्ब ४८ करोड रुपैंयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो बर्षको तुलनामा ३२.९० प्रतिशतले नाफा बढाएको  हो । 

Advertisement

बैंकले सञ्चालन नाफा पनि १ अर्ब ४३ करोड रुपैंयाँबाट बढाएर २ अर्ब १ करोड रुपैंयाँ पुर्याएको छ । बैंकले निक्षेपमा ३६.२५ प्रतिशत र  कर्जा परिचालनमा  ४३.३० प्रतिशत बढाएको छ । 

बैंकले  पुँजी ३८.७९ प्रतिशतले बढाएको छ भने खराब कर्जालाई ०.७८ प्रतिशतमा झारेकोे छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री