बुधबार, १२ वैशाख २०८१

छ्याङ्दी हाइड्रोपावरको सेयर कारोबार खुल्यो

समयपोष्ट २०७४ साउन १९ गते १०:१०

छ्याङ्दी हाइड्रोपावरको साधारण शेयर बिहीबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिने भएको छ ।  

Advertisement

गत बुधबार मात्र नेप्सेमा सुचिकृत कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिने नेप्सेले जारी गरेको सुचनामा उल्लेख छ ।  

नेप्सेले पहिलो कारोबारकालागि मूल्य सीमा समेत तोकिदिएको छ । नेप्सेसका अनुसार कम्पनीको शेयर कारोबार सि एच एल कोडमा हुनेछ ।

प्रति कित्ता ९८ रुपैयाँदेखि दुई सय ९४ रुपैयाँसम्ममा पहिलो कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । 

कम्पनीको २७ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत छन् ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री