शुक्रबार, १४ वैशाख २०८१

बाटो हिड्दा होस् गर्नुहोस्, करेण्ट लाग्ला

समयपोष्ट २०७४ साउन १७ गते ९:१७

काठमाडौंको लाजिम्पाटस्थित सडक किनारमा हिँडिरहेका एक पैदलयात्री करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।

Advertisement

मंगलबार बिहान सडकमा हिँडिरहेको बेला बिजुलीको पोलबाट करेन्ट लागेर रामेछापको बेथान-३ घर भएका २९ वर्षीय राजु लामा घाइते भएका हुन् । 

दुबै खुट्टा जलेका उनको बीर अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शिका अनुसार सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री