बिहीबार, १३ वैशाख २०८१

अर्थमन्त्री महरा बुधबार पाकिस्तान जाने

समयपोष्ट २०७३ भदौ ६ गते ८:४२


 

Advertisement

काठमाडौं । सार्क स्तरिय अर्थमन्त्रीहरुको बैठकमा सहभागि हुन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तान जाने भएका छन् ।

भर्खरै मात्र चिन भ्रमण सकाएर स्वदेश फर्किएका महरा बुधबार पाकिस्तान प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । 
बैठक आउदो विहिबार र शुक्रबार इस्लामावादमा  हुदैछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री