सोमबार, १५ असोज २०८०

मिस टिन कलेजका प्रतियोगीले देखाए आफ्नो प्रतिभा

समयपोष्ट २०७३ भदौ ५ गते १०:२६

काठमाडौं – मिस टिन कलेज सिजन ४ मा सहभागी ३० जना प्रतियोगीहरुले नगरकोट स्थित हिल साइड भिलेज रिसोर्टमा आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । चलचित्र निर्देशक संचारकर्मी जनक दीप पराजुली,गायक सुमन शेखर मानन्धर,गायक तथा मोडल दिनेश थापा र रेजिना तुलाधरले सहभागी हरुको प्रतिभाको मुल्यांकन गरेका थिए । सहभागीहरु धेरैले नृत्य प्रस्तुत गरेका थिए भने केहिले गीत गाएका थिए । 

Advertisement

1फाइनल कम्पिटिसन नाच घर जमलमा भाद्र १९ गते हुने छ प्रतियोगिताका विजेताले ‘मिस टिन कलेज’ को ताज उपाधि सहित रु एकलाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।

फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री