बुधबार, १२ वैशाख २०८१

ग्लोबल आइएमर्इ बैंकका ग्राहकहरुलाई बोतामा १५ प्रतिशत छुट

समयपोष्ट २०७५ भदौ ११ गते ८:२६

ग्लोबल आइएमर्इ बैंकका ग्राहकहरुले बोता फूड एण्ड रेष्टुरेन्टमा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि सम्झौतापत्रमा बैंकका कार्ड वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रविन्द्र ढकाल र रेष्टुरेन्टका प्रमुख भुवन आचार्यले सम्झौंता गरे ।

Advertisement

सम्झौंता अनुसार बैंकका डेविट, क्रेडिट र प्रिभिलेज्ड कार्ड भएका ग्राहकले बोता रेष्टुरेन्टमा १५ प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री